• Location
    दमक नगरपालीका वार्ड नं.६, झापा
  • Phone
    ०२३-५७०७३३
  • Opening Hours
    Sat-Thu: 9:30am - 7pm
सूचना
अधिकारी

नयाँ आवेदक शिक्षा कार्यक्रम

यस कार्यक्रम अन्तर्गत संस्थामा नयाँ शेयर सदस्य बन्न आउनुहुने सम्भावित सदस्यहरुलाई संस्थाको वित्तीय अवस्थाबारे जानकारी गराइन्छ । कार्यक्रममा इच्छुक आवेदक सदस्यहरुको सहभागिता रहनेछ ।

यस कार्यक्रमको आयोजना संस्थाको शिक्षा तथा तालिम व्यवस्थापन उपसमितिले गर्नेछ ।