• Location
    दमक नगरपालीका वार्ड नं.६, झापा
  • Phone
    ०२३-५७०७३३
  • Opening Hours
    Sat-Thu: 9:30am - 7pm
सूचना
अधिकारी

घरकाज कर्जा

यो कर्जा सदस्यहरुलाई घरायसी काम तथा घरायसी सामान कम्प्युटर, मोवाइल, फ्रिज तथा अन्य फर्निचर आदि सामानहरु खरिद गर्नका लागि बढीमा ५०,००० सम्म लगानी गरिनेछ । तर एकपटक यस शीर्षकको कर्जाले भाखा नाघेमा वा किस्ता अनियमितता भएमा पुनः दोस्रो पटक लगानी गरिने छैन ।