बचत खाता
- १) यो खाता न्यूनतम रु ५००।– ले खोल्न सकिनेछ ।
- २) संस्थाद्वारा सदस्यलाई प्रदान गरिने सम्पूर्ण सुविधाहरु यसै खातामा जम्मा गरिने हुनाले यो खातालाई अनिवार्य गरिनेछ ।
- ३) सदस्यको आवश्यकता अनुसार जतिपनि रकम जम्मा गर्न र झिक्न पाइनेछ ।
- ४) यस खातामा दैनिक मौज्दातामा ब्याज गणना गरिनेछ ।